मन्त्री क्वाटरमा रुवाबासी, प्रधानमन्त्री ओली पुगे सान्त्वना दिन

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली केहीबेरअघि मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका शाकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल … Continue reading मन्त्री क्वाटरमा रुवाबासी, प्रधानमन्त्री ओली पुगे सान्त्वना दिन